बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमण विरुद्धको खोप अभियान जेठ २ बाट शुरु हुने

काठमाडौं बैशाख २९,

बढ्दो कोभिड संक्रमणको जोखिमसंगै रोकिएको खोप अभियान पुन शुरु हुनेभएको छ। चीनले नेपाललाई उपलब्ध गराएको कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आगामी जेठ २ गतेबाट लगाउने योजना तयभएसंगै खोप अभियान शुरुहुन लागको हो ।

खोप अभियानका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा २ चन्द्रागिरीमा ३ , नागार्जुन नपामा २ र तारकेश्वर नगरपालिमामा १ वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट जारस् सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै जारी सूचनामा टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नपामा २, शंखरापुरा नपा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको पनि सोहि सूचनामा उल्लेख गरिएको छ