आइतवार, अशोज ३, २०७८

मुलुकको पछिल्लो परिवर्तित घटनाक्रम केन्द्रीत हुँदै कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौ बैशाख २८,
मुलुकको पछिल्लो परिवर्तित अवस्था केन्द्रीत हुँदै नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दैछ । पाटीै सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपरान्ह ३ बजे बस्ने बैठकमा पार्र्टीका पूर्व पदाधिकारी समेतको उपस्थिती रहने बताईएको उक्त बैठक मुलत समसामयिक राजनीतिक विषयमा छलफल हुने सम्वद्ध पक्षले जनाएको छ ।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री केपी ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको विश्वासको मत विश्वासको मत अस्वीकृत भएसँगै कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गर्नुभएको थियो ।

राष्ट्रपतिले नेपालको संविधानबमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको र सोहि एजेन्दामा छलफलका लागि आज बैठक आव्हान गरिएको काँग्रेसले जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु