शुक्रबार, बैशाख ७, २०८१

बङ्गलादेशद्वारा रेम्डीसिभर सहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौ बैशाख २८, 

बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोभिडविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित ५ हजारभाइल रेम्डीसिभर, सुई तथा पिपिईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री ढाकामा आज बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रलाई हस्तान्तरण गरिएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु