आइतवार, जेष्ठ ३०, २०७८

काठमाडौं उपत्यकामा मात्र ३ हजार ११३ जना सङ्क्रमितको पुष्टि

काठमाडौं बैशाख २५ ,
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३८७ जना कोभिड सङ्क्रमित थपिएका छन् । १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्नेक्रममा उल्लेखित सख्यामा सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३ हजार ११३ जना सङ्क्रमित रहेको जनएको छ । जसअनुसार
काठमाडौमा २ हजार २७० , ललितपुरमा ४६२ र भक्तपुरका ३८१ सङ्क्रमित रहेको जानकारी दिएको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको सवालमा काठमाडौंमा २६ हजार ४२६, ललितपुरमा ५ हजार ७१२ र भक्तपुरमा ३ हजार ५४० जना रहेको जनाएकोछ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु