मङ्लबार, बैशाख ११, २०८१

आइतवारदेखि लकडाउनको कार्यान्वयनमा थप कडाई, पत्रकारलाई पनि सूचना विभागको पास अनिवार्य

काठमाडौ बैशाख १८,
नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्रता पूर्वक बढेसंगै सरकारले संक्रमण थप फैलन नदिन उपत्यकामा जारी निषेधाज्ञाको कार्यान्वयनलाइ थप कडाइ गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र सिसिएमसीेको शुक्रवार बसेको बैठकको निर्णय अनुरुप उपत्यकाका सडकमा प्रहरीले सवारी जाँचलाई उच्च प्राथमिकता दिदै लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय अनुरुप यसअघि समाचार संकलनका लागि पत्रकारले आफु कार्यरत सञ्चारमाध्यमको परिचय पत्रको आधारमा आफ्ना गतिविधि गर्दै आइरहे पनि अव भने सूचना विभागको पास बोकेर मात्र समाचार संकलन गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै बैठकले गरेको थप निर्णय देहाय वमोजिम रहेको छन :