शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं जेठ ३
प्रतिनिधिसभामा ठूलो दलको हैसियतमा गत वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको आज पहिलो मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा साँझ शुरु भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षलगायत विषयगत छलफल संगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयवस्तु रहेको
बताइएकोछ।