शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं उपत्यकामा मात्र थपिए २ हजार ३१८ जना सङ्क्रमित

काठमाडौं जेठ ८,
पछिल्लो २४ घण्टामा १९ हजार ३५७ जनाको पीसीआर परीक्षणगरिएकोमा ८ हजार ५९१ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै आज थपिएका सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाका मात्र २ हजार ३१८ जना सङ्क्रमित रहेको र यसमध्ये काठमाडौंमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना रहेको जानकारीदिएको छ ।

त्यस्तै मन्त्रालयले काठमाडौंमा २० हजार १६६ जना र भक्तपुरमा ४ हजार ६१८ र ललितपुरमा छ हजार ४४८ जनामा कोभिड का सक्रिय सङ्क्रमितरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु