शुक्रबार, अशोज ८, २०७८

फोटो पत्रकार डंगोललाइ मातृशोक

काठमाडौं बैशाख २९,
फोटो पत्रकार शरण डंगोललाइ मातृशोक परेको छ । पत्रकार डंगोलको पुजनीय माताजी श्रीमाया डंगोलको बैशाख २७ गते साँझ भएको असामयिक निधन भएको हो । स्व डंगोल लामो समय देखि विरामी भएका कारण घरमै उपचारारत रहनुभएको थियो ।नेपाल पत्रकार महासंघ

काठमाडौं शाखाका सदस्य एवम् विगत एक दशक देखि www.kantipurhotline.com संग समेत प्रत्यक्ष आवद्ध फोटोपत्रकार डंगोललाइ परेको मातृशोकको यस दुखद घडीमा मृतआत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली र शोकसन्तप्त डंगोल परिवाजनमा समवेदना प्रकट गर्दछौं ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु