बिहिबार, बैशाख १३, २०८१

काठमाडौ उपत्यकाका २९५६ सहित ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि , ३३ को मृत्यु

काठमाडौ बैशाख १७,
पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।मन्त्रालयले १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५७२७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्ते मन्त्रालयले पछिल्लो डेटा अनुसार नेपालमा कुल कोभिड संक्रमितको सक्रिय संख्या ३८ हजार ८१३ पुगेको संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको जनाएको छ। । आज पुष्टि भएको मृतक संगै नेपालमा मृतकको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

साथै थप ९ सय २८ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्ज डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यसैवीच आज पहिचान भएको संक्रमित मध्ये काठमाडौ उपत्यका अन्र्तगत काठमाडौमा मात्र २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031