बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा ४९० जना नयाँ कोभिड सङ्क्रमितको पहिचान, ५ को मृत्यु

काठमाडौं बैशाख २,
नेपालमा पछिल्ले २४ घण्टामा कोभिड संक्रमितको सख्या निकै बढ्दो रहेको छ । वितेको २४ घण्टामा ३ हजार ५८८ जनाको पीसीआर परीक्षणको क्रममा ४९० जना नयाँ सङ्क्रमितको पहिचान भएसंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्ते मन्त्रालयले यसवीचमा १५७ जना सङ्क्रमित निको भएर घर फर्के संगै कोभिड मुक्त हुनेको सख्या २ लाख ७४ हजार ६०४ पुगेको जनाउनुको अलावा पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणले ५ को मृत्यु भएको जनाएको छ। स्मरण रहोस नेपालमा सङ्क्रमणबाट तीन हजार ६६ जना पुगेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031