शुक्रबार, बैशाख ७, २०८१

कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराज दम्पतिलाइ कोभिड संक्रमण

काठमाडौं बैशाख ८,

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो ।

स्वदेश फर्किएसंगै पूर्व राज दम्पतिले कोभिड संक्रमण परीक्षण गराएका थिए । परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । रिपोर्ट पोजेटिभ आएसंगै कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको उहाँ निकट स्रोतले जनाएको छ । यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोभिड भाइरसबाट संक्रमित भएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031