शनिबार, जेष्ठ २९, २०७८

१५६ जना कोभिड सङ्क्रमितको पहिचान, ७० जना सङ्क्रमित डिस्चार्ज

काठमाडौ चैत १३,
नेपालमा पछिल्ले २४ घण्टामा १५६ जना कोभिड सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ४ हजार ४१६ जनाको परीक्षण गर्ने क्रममा १५६ जना कोभिड सङ्क्रमितको पहिचान भएसंगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा ७० जना सङ्क्रमित निको भएर घरफर्केसंगै निको हुनेको सख्या २ लाख ७२ हजार ३४२ पुगको जानकारी दिनुको अलावा १ हजार २१९ जना सक्रिय सङ्क्रमित रहेको जनाएकोछ ।

त्यस्तै संक्रमणका कारण वितेको २४ घण्टामा थप सङ्क्रमितको मृत्युको नभएपनि हालसम्म तीन हजा २४ जना सङ्क्रमितले मृत्यु भइसेको मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु