मङ्लबार, बैशाख ४, २०८१

प्रतिनिधिसभाको ५औं बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं चैत १०,
प्रतिनिधिसभाको पाचौँ बैठक आज दिउँसो बस्दैछ । संघीय संसद सचिवालयले आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाएको छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ समेत आज पेस गर्ने सम्भावित कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।