शनिबार, जेष्ठ २९, २०७८

१०५ जना कोभिड संक्रमितको पहिचान ३ को मृत्यु

काठमाडौं चैत ९ ,
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनाको पीसीआर परीक्षणको क्रममा १०५ जना कोभिड संक्रमित थपिएका छन । आज थपिएका संक्रमितसंगै कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै जानकारीदिएकोछ ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा ९९ जना सङ्क्रमित उपचार पछि डिस्चार्जभएसंगै कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको सख्या २ लाख ७२ हजार २० पुगेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले पछिल्ले समय १ हजार १७ जना सक्रिय संक्रमित रहेको जानकारीदिदै वितेको २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको जनएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु