शनिबार, जेष्ठ २९, २०७८

वितेको २४ घण्टामा १२५ जना कोभिड सङ्क्रमित थपिए, १ को मृत्यु

काठमाडौं चैत ६,
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसीआर परीक्षणको क्रममा १२५ जना कोभिड सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ भने यसवीचमा १२३ जना सङ्क्रमित निको भएको र योसंगै निको हुनेको सख्या दुई लाख ७१ हजार ७३३ जना पुगेको जानकारीदिएको छ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा १ सङ्क्रमितको मृत्यु भएसंगै सङ्क्रमणबाट ३ हजार १६ जनाको मृत्युको पुष्टि गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु