आइतवार, जेष्ठ ३०, २०७८

महान्याधिवक्ता खरेलको राजीनामा स्वीकृतसंगै बडाल महान्याधिवक्तामा नियुक्त

काठमाडौं, चैत  ६ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नीप्रसाद खरेलले महान्याधिवक्ता पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै अधिवक्ता रमेश वडाललाई महान्याधिवक्तामा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मन्त्रिपरिषदको सिफारिसमा खरेललाइ राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् ।
त्यस्तै यस अघि महान्यायाधिवक्ताको जिम्मेवारीम रहनु भएकोखरेलले पत्रकार सम्मेलन गरी राजीनामा दिएको जनाउ दिनुभएको थियो ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु