बुधबार, बैशाख १२, २०८१

महान्याधिवक्ता खरेलको राजीनामा स्वीकृतसंगै बडाल महान्याधिवक्तामा नियुक्त

काठमाडौं, चैत  ६ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नीप्रसाद खरेलले महान्याधिवक्ता पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै अधिवक्ता रमेश वडाललाई महान्याधिवक्तामा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मन्त्रिपरिषदको सिफारिसमा खरेललाइ राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् ।
त्यस्तै यस अघि महान्यायाधिवक्ताको जिम्मेवारीम रहनु भएकोखरेलले पत्रकार सम्मेलन गरी राजीनामा दिएको जनाउ दिनुभएको थियो ।