शनिबार, जेष्ठ २९, २०७८

काठमाडौं महानगर वडा नम्बर–३० का सचिव पोखरेल ४ चार लाख घुस रकम सहित पक्राउ

काठमाडौं चैत  ६ ,
काठमाडौं महानगरपालिका वडा नम्बर–३० का सचिव भरत कुमार पोखरेललाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका अनुसार वडा सचिव पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा पोखरेललाई सेवाग्राहीबाट रु ४ चार लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित निजकै कार्यकक्षबाट पक्राउ गरेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले पक्राउ परेका पोखरेल उपर ​थप अनुसन्धान भइरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु