बिहिबार, बैशाख १३, २०८१

जसपाको कार्यकारिणी समितिको बैठक अन्तिम समयमा एकाएक स्थगन

काठमाडौं चैत ५,
जनता समाजवादी पार्टी [जसपा]को आज बस्ने भनिएको राष्ट्रिय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा एकाक स्थगन गरिएको छ। सत्ता समिकरणका  विषयमा नितिगत निर्णय भइनसकेका कारण केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ । समितिको बैठक अघि बसेको पदाधिकारी बैठकले प्रस्तावित एजेन्दामानितिगत निर्णय गर्न नसके पछि आवश्यक तयारी नपुगेको जनाउँ दिदै बैठक स्थगन गरिएको हो ।