आइतवार, जेष्ठ ३०, २०७८

जसपाको कार्यकारिणी समितिको बैठक अन्तिम समयमा एकाएक स्थगन

काठमाडौं चैत ५,
जनता समाजवादी पार्टी [जसपा]को आज बस्ने भनिएको राष्ट्रिय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा एकाक स्थगन गरिएको छ। सत्ता समिकरणका  विषयमा नितिगत निर्णय भइनसकेका कारण केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ । समितिको बैठक अघि बसेको पदाधिकारी बैठकले प्रस्तावित एजेन्दामानितिगत निर्णय गर्न नसके पछि आवश्यक तयारी नपुगेको जनाउँ दिदै बैठक स्थगन गरिएको हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु