बिहिबार, बैशाख ६, २०८१

कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्त पार्ने ओलीविरुद्धको संघर्षमा गोलबद्ध हुन अपिल

काठमाडौ चैत २ ,
नेकपा एमालेको नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्धको संघर्षमा जुट्दै पार्टीलाई अघि बढाउने दिशामा गोलबद्ध हुन सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरेका छन ।

यस्तो संयुक्तरुपमा जारी वक्तव्यको पूर्ण पाठ

त्यस्तै झलनाथ खनाल–माधव नेपाल समूहका पदाधिकारी र स्थायी कमिटी सदस्य गरी ११ जनाले संयुक्तरुपमा जारी वक्तव्यमार्फत यस्तो अपिल गर्दै सरकारलाई विघटनतर्फ लैजाने, प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गर्ने, वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्त पार्ने काम प्रम ओलीले गरेको आरोप समेत लगाईएको छ । साथै संयुक्त वक्तव्य मार्फत खनाल– नेपाल समूहले प्रधानमन्त्री ओलीका कुनैपनि प्रतिगामी कदमविरुद्ध संघर्ष गर्ने उद्य्घोष समेत गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु