शनिबार, जेष्ठ २९, २०७८

सर्वोच्चले कट्टेलको पक्षमा फैसला गरेसंगै नेकपा वृतमा हलचल , नेताहरु आकस्मिक छलफलमा

काठमाडौ फागुन २३,
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद सम्बन्धमा आज गरेको फैसलासंगै ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाले मान्यता दिएसंगै प्रधानमन्त्री केपी ओलीले प्रमको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको सम्वद्ध स्रोतले जनाएको छ।

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरे पछि प्रम ओलीले आफु निकटका सासंदहरु संग आवश्यक छलफलको लागि भँद्यै बैठक वोलाएको बुझिएकोछ ।

यसैवीच सर्वोच्च अदालतको फैसलाला प्रति केन्द्रीत हुँदै प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु पनि छलफलमा जुटेको थाहा भएके छ। अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएसंगै आवश्यक निर्णय लिन भन्दै शिर्ष नेताहरु आकस्मिक छलफलमा जुट्नुको अलावा आजको प्रतिनिधिसभाको बैठकपछि सिंहदरबारमा अधिवक्ताहरुसंगै परामर्श गर्ने तयारी समेत गरेको सम्वद्ध स्रोतले  जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु