शनिबार, बैशाख ८, २०८१

सर्वोच्चद्दारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपालाइ मान्यता [आदेश पत्र सहित]

काठमाडौ फागुन २३,
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी [नेकपा] को विवाद सम्बन्धमा आज गरेको फैसलासंगै ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाले मान्यता पाएको छ ।

त्यस्तै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी [एकीकृत मार्क्सवाद लेनिनवाद] र नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] वीच एकता भइ अस्तित्वमा आएको नेकपा भने पूर्व एमाले र माओवादी केन्द्रको प्रारुपमा रुपान्तरित भएको छ ।

फैसलाको पूणूपाठ

त्यस्तै त्यस्तै न्यायधिस बमकुमार श्रेष्ठ र कुमार रेग्मीको सयुक्त इजलासबाट जारी फैसलामा दुबै दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन नियम विपरित नहुने गरी निर्णय गरी निर्वाचन आयोगमा उपस्थित हुन आदेश आदेश जारीभएको छ ।