शनिबार, बैशाख ८, २०८१

४७ जनामा कोभिड सङ्क्रमणको पुष्टि , ६२ जना डिस्चार्ज

काठमाडौं फागुन २२,
पछिल्लो २४ घण्टामा ३ हजार ५३५ जनाको पीसीआर परीक्षणको क्रममा ४७ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएसंगै कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ६२ जना सङ्क्रमित निको भएर घर फर्के संगै निको हुनेको सख्या २ लाख ७० हजार ८२८ जना पुगेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले ८१७ जना सक्रिय सङ्क्रमणको घेरामा रहेको र ५५ जना क्वारेन्टिनमा रहेको जाउनुको अलावा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएपनि सङ्क्रमणबाट मृत्यु हुनेको सख्या ३ हजार १० पुगेको जनाएकोछ ।