शनिबार, जेष्ठ २९, २०७८

४७ जनामा कोभिड सङ्क्रमणको पुष्टि , ६२ जना डिस्चार्ज

काठमाडौं फागुन २२,
पछिल्लो २४ घण्टामा ३ हजार ५३५ जनाको पीसीआर परीक्षणको क्रममा ४७ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएसंगै कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ६२ जना सङ्क्रमित निको भएर घर फर्के संगै निको हुनेको सख्या २ लाख ७० हजार ८२८ जना पुगेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले ८१७ जना सक्रिय सङ्क्रमणको घेरामा रहेको र ५५ जना क्वारेन्टिनमा रहेको जाउनुको अलावा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएपनि सङ्क्रमणबाट मृत्यु हुनेको सख्या ३ हजार १० पुगेको जनाएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु