शनिबार, जेष्ठ २९, २०७८

३ महिने छोराको हत्या गर्ने बुबा प्रहरी नियन्त्रणमा

काठमाडौ फागुन १८,
प्रहरीले आफ्नै ३ महिनाका शिशु लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा लक्ष्मणको ४४ वर्षीय पिताजी राजबहादुरलाइ पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ परेका राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेको जनाएको छ।

३ महिने छोरा लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला राजवाहादुरलाइ त्यस्तो अपराधिक कार्य नगर्नु भनेर नातीलाइ बचाउन खोज्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गर्दा बुबा टाउकामा गम्भीर चोट लागेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु