शनिबार, जेष्ठ २९, २०७८

वीरगंज रजतजयन्ती चोकबाट स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित दुई जना पक्राउ

पर्सा फागुन १५,
वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ७ लाख रुपैयाँसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल(२५ बस्ने ४० वर्षीयसंजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय बिनोद कुमार रहेका छन् ।

भारतकोरक्सौलबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकललाईप्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमाजिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031