शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस केन्द्रीय समिति बैठक फागुन ५ मा

काठमाडौं फागुन ३,
फागुन ५ गते नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको जानकारी दिदै त्यस दिनको बैठक मुलत मुलुकमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको कदम पछि आन्दोलित बनेको कांग्रेसले थप छलफल गर्दै नयाँ रणनितिक योजना तय गर्नका लागि केन्द्रीत हुने बताईएकोछ।

पार्टीभित्र प्रतिनिधिसभा विघटनको विषयमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा अगाडि नबढ्ने अडान लिएका छन् भने अन्य नेताले यसको खुलेर विरोध गर्दै आएका छन् ।