आइतवार, जेष्ठ ३०, २०७८

काँग्रेस केन्द्रीय समिति बैठक फागुन ५ मा

काठमाडौं फागुन ३,
फागुन ५ गते नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको जानकारी दिदै त्यस दिनको बैठक मुलत मुलुकमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको कदम पछि आन्दोलित बनेको कांग्रेसले थप छलफल गर्दै नयाँ रणनितिक योजना तय गर्नका लागि केन्द्रीत हुने बताईएकोछ।

पार्टीभित्र प्रतिनिधिसभा विघटनको विषयमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा अगाडि नबढ्ने अडान लिएका छन् भने अन्य नेताले यसको खुलेर विरोध गर्दै आएका छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031