शुक्रबार, चैत्र १६, २०८०

जोशी दम्पतीद्वारा मृत्युपछि शरीर दान गर्ने घोषणा

काठमाडौं माघ ३०,
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त आफनो शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको lgwgkl5 चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई दान गर्ने घोषणा गर्नु भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको उपस्थितीमा जोशीका छोरा अनुराज जोशीसमेतको सहमतिमा जोशी दम्पतिले किष्ट मेडिकल कलेजलाई लेखिएको शरिर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।