शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै , तर किन ?

काठमाडौं माघ २७,
प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग जाँदै छन् । संसद विघटन पछि घोषित निर्वाचनको तयारीसंगै सत्तारुढ नेकपाभित्रको आधिकारिकता विवादलगायतका विषयगत एजेन्दामा छलफलका लागि प्रम ओली विहान एघार बजेपछि आयोग पुग्ने कार्यक्रम तय भएको प्रमको ;चिवालय स्रोतले जनाएको छ ।

यद्यपी नेकाप आधिकारिता विावदको प्रसंगमा निर्वाचन आयोगलेनेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएपनि त्यसवेला दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । तर पछिल्लो समय प्रधानमन्त्री आफै निर्वाचन आयोग जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।