सोमवार, साउन ११, २०७८

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै , तर किन ?

काठमाडौं माघ २७,
प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग जाँदै छन् । संसद विघटन पछि घोषित निर्वाचनको तयारीसंगै सत्तारुढ नेकपाभित्रको आधिकारिकता विवादलगायतका विषयगत एजेन्दामा छलफलका लागि प्रम ओली विहान एघार बजेपछि आयोग पुग्ने कार्यक्रम तय भएको प्रमको ;चिवालय स्रोतले जनाएको छ ।

यद्यपी नेकाप आधिकारिता विावदको प्रसंगमा निर्वाचन आयोगलेनेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएपनि त्यसवेला दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । तर पछिल्लो समय प्रधानमन्त्री आफै निर्वाचन आयोग जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031