शनिबार, कार्तिक ६, २०७८

जग्गा किर्ते गरी ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नासु श्रेष्ठ र शाखा अधितकृत दाहाल पक्राउ

 काठमाडौं माघ ७,
महानगरीय प्रहरी परिसर काठमाडौंले मालपोत कार्यालय कलंकीका नायव सुब्बा पदमा कार्यरत नारायण श्रेष्ठ र शाखा अधितकृत दिपक दाहाललाइ पक्राउ गरेको छ ।

प्रहरीले नासु श्रेष्ठ र शाखा अधिकृत दाहालले जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनिहरुले मीना खड्काको नामको साविक थानकोट(५ को १ रोपनी ४ आना जग्गालाई खड्का बेल्जियम रहेको बेलामा नक्कली मीना खड्का बनी नक्कली जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरी उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जनाएदै थप अनुसन्धान भइरहेको समेत परिसरले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031