शुक्रबार, बैशाख ७, २०८१

अक्सिजन प्लान्ट स्थापनाका लागि ललितपुर महानगरले दियो १ करोड रुपैया

ललितपुर माघ ७,
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पताललाइ पाटन अस्पतालमा नयाँ अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड रुपैया सहयोग उपलब्ध गराएको छ ।

सहयोग रकम हस्तान्तरण सम्बन्धी समझदारीपत्रमा मंगलवार प्रमुख महर्जन महर्जन र पाटन अस्पतालका निर्देशक डाक्टर रबि शाक्यले हस्ताक्षर हस्ताक्षर गर्नभएको छ ।

हस्ताक्षर पछिको कार्यममा बोल्नु हुँदै ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पाटन अस्पताललाइ आज मात्र नभइ भावी दिनमा समेत यस किसिमको सहयोग स्थानीय सरकारको तर्फबाट उपलब्ध गराइने प्रतिबद्दता व्यक्त गर्दै पछिल्लो समयमा पाटन अस्पतालले स्वास्थ्य क्षेत्रको सेवामा गर्दै आएको योगदान आफैमा महत्वपूर्ण भएको बताउनुभयो ।

त्यस्तै पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देश डाक्टर रबि शाक्यले ललितपुर म्शानगरपालिकाले गरेको सहयोगलाइ आफुले सहयोग मात्र नभै उत्कृष्ट उपहारको रुपमा लिएको बताउनु भयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031