बिहिबार, फाल्गुन २०, २०७७

कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति

काठमाडौ माघ २,
नेपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ खोपलाईआपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेसंगै अब नेपालमा कोरोनाको कोभिड खोप सरकार,सरकारबीच [जीटूजी] माध्यममात्र नभइ निजी कम्पनीहरुले समेत खोप ल्याउन पाउने भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031