शुक्रबार, बैशाख ७, २०८१

 जब भ्याकेन्सीको विज्ञापन गर्दै दर्जनौ बेरोजगार युवाहरुलाई ठगी गर्ने खड्का प्रहरीको फन्दामा

काठमाडौं माघ १ ,
सामाजिक सञ्जाल फेसबुकमा जब भ्याकेन्सीुको विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा जब भ्याकेन्सी नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरसुरुमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।
त्यसतै महानगरीय अपराध महाशाखा मिनभवन प्रहरीले पक्राउ गरेका खड्कालाइ गरेको जनाउदै खड्का उपर आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

जब भ्याकेन्सीुको विज्ञापन गर्दै दर्जनौ बेरोजगार युवाहरुलाई ठगी गर्ने खड्का प्रहरीको फन्दामा

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031