शुक्रबार, चैत्र १६, २०८०

प्रचण्ड-नेपाल समूहको काठमाडौं संघर्ष समितिको घोषणा

काठमाडौ पुस २९,
सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूहले प्रम केपी ओलीको संसद विघटन विरुद्ध संघर्षका लागि काठमाडौं संघर्ष समितिको घोषणा गरेको  छ ।

केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सावित्रा भुसालको संयोजकत्वमा घोषित सर्घष समितिमा प्रचण्ड-नेपाल समूहका काठमाडौंको प्रतिनिधित्व गर्ने १० जना केन्द्रीय सदस्यहरुसहित प्रदेश, जिल्ला र स्थानीय तहको नेताहरु सहित १ हजार ५ सय ७६ सदस्यीय रहेका छन ।

जिल्ला संघर्ष समितिलाइ प्रम ओलीको प्रतिगमन कदमलाइ निस्तेज बनाउन आवश्यक सर्घषका कार्यक्रम तय गर्न कार्यादेश दिईएकोछ ।