बुधबार, बैशाख १२, २०८१

माघ १ र २ गते सार्वजनिक बिदा

काठमाडौं पुस २६,
लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्तिको पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले जारी गरेको विज्ञप्तिम उल्ल्ेख गरिएको छ ।