मङ्लबार, बैशाख ११, २०८१

प्रचण्ड-नेपाल समूहले ७७ वटै जि.प्र.का.मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउदै

काठमाडौं पुस २४,
प्रचण्ड-नेपाल समूहले आज संसद विघटन प्रकरण विरुद्ध प्रधानमन्त्री केपी ओलीलाई दोसो चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज देशभरबाट विरोधपत्र बुझाउँदै छ ।

पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुरुप प्रचण्ड-नेपाल समूहले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागेको हो ।

त्यस्तै आजै सोहि समूह निकटका विद्यार्थी संगठनले पनि सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरेको छन ।