आइतवार, कार्तिक ७, २०७८

प्रचण्ड-नेपाल समूहले ७७ वटै जि.प्र.का.मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउदै

काठमाडौं पुस २४,
प्रचण्ड-नेपाल समूहले आज संसद विघटन प्रकरण विरुद्ध प्रधानमन्त्री केपी ओलीलाई दोसो चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज देशभरबाट विरोधपत्र बुझाउँदै छ ।

पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुरुप प्रचण्ड-नेपाल समूहले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागेको हो ।

त्यस्तै आजै सोहि समूह निकटका विद्यार्थी संगठनले पनि सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरेको छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031