मङ्लबार, बैशाख ११, २०८१

उपत्यकामा २४७ सहित देशभर ५ सय ३४ जनामा कोभिड संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौं पुस १६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालमा ६ हजार जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकामा २४७ सहित देशभर ५ सय ३४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

  यो संगैनेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ भने कुल संक्रमति मध्ये आज थप ४ सय ४७ जना संक्रमणमुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ जनको पहिचान भएको  र संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिएको छ । योसंगै नेपालमा संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको थाहा भएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930