शुक्रबार, बैशाख ७, २०८१

ओली विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणाका लागि प्रचण्ड नेपाल समूहको स्थायी समिति बैठक आज बस्दै

काठमाडौ पुस १५,
नेकपाको प्रचण्ड नेपाल समूहको स्थायी समिति बैठक आज बस्दैछ । उपत्यकामा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तयारी भएको सम्वद्ध सेतले जनाएको छ ।

स्रोतका अनसार आजको बैठकले केपी ओली नेतृत्वको नकेपाले संसद विघठन गरेको विरोधमा म.गलवार गरेको गरेको प्रदर्शको समिक्षिा सहित दोस्रो चरणका आन्दोलन कार्यक्रमको घोषणा समेत गर्ने तयारी तयारी समेत गरेको थाहा भएको छ ।

त्यस्ते आजै अखिल नेपाल महिला संघको वृहतलाइ पनि शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930