शनिबार, जेष्ठ २९, २०७८

सुदूरपश्चिम प्रदेशका  भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त

काठमाडौं पुस १४,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाइ बर्खास्त गरिएको छ ।

संसद विघटनसंगै नेकपामा सिर्जना भएको पार्टी विभाजनपछि प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी ओली निकटका बोहरालाइ मन्त्री पदबाट बखास्त गरेको हो ।

त्यस्तै बोहराको बर्खास्ती संगै मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930