बिहिबार, बैशाख १३, २०८१

पूर्वराजा शाह आइतबार पूर्वी नेपालको भ्रमणमा जाँदै

काठमाडौं पुस ११,
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पूर्व रानी कोमल सहित पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन् । झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ । झापा बसाइको क्रममा पूर्वराजा शाहले केही धार्मिकस्थलको समेत भ्रमणको कार्यक्रम गर्ने सम्भावना रहेको बताईएको छ ।