शुक्रबार, बैशाख ७, २०८१

संसद् विघटनविरुद्ध परेका सबै रिट निवेदनको शुक्रवार संवैधानिक इजलासमा सुनवाइ हुने

काठमाडौं पुस ८ ,
संसद् विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलास पठाइने भएको छ । संसद विघटनविरुद्ध परेको १३ मध्ये १२ वटा रिटको बुधबार नियमति इजलास अन्र्तगत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा सुनुवाइ भएको थियो ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाइ गर्ने गरी पठाउन आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ । आगामी शुक्रबार संवैधानिक इजलासमा प्रस्तुत १२ र यसअघि १ मुद्धा समेत गरि १३ वटा रिट निवेदन उपर सुनुवाइ हुने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930