शुक्रबार, चैत्र १६, २०८०

रणनितिक योजना तय गर्न प्रम ओलीले आफु निकटका सासंहरुसंग छलफल गर्दै

 काठमाडौं पुस ६,
प्रधानमन्त्री केपी ओली आज विहान आइतवार संसद विघटनभएगरेसंगै आगामी रणनितीक कार्ययोजना बनाउन भन्दै विहान नौ बजे आफु निकटका सांसदहरुको भेला वोलाएको छ ।

प्रम ओलीले वोलाएको आजको भेलामा मुलत ससंद विघटन पछिको कदम र भावी योजना लक्षित हुने बताउँदै भेलामा विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त उपस्थिती हुने बताईएकोछ ।