शनिबार, माघ १५, २०७८

रणनितिक योजना तय गर्न प्रम ओलीले आफु निकटका सासंहरुसंग छलफल गर्दै

 काठमाडौं पुस ६,
प्रधानमन्त्री केपी ओली आज विहान आइतवार संसद विघटनभएगरेसंगै आगामी रणनितीक कार्ययोजना बनाउन भन्दै विहान नौ बजे आफु निकटका सांसदहरुको भेला वोलाएको छ ।

प्रम ओलीले वोलाएको आजको भेलामा मुलत ससंद विघटन पछिको कदम र भावी योजना लक्षित हुने बताउँदै भेलामा विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त उपस्थिती हुने बताईएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930