शुक्रबार, बैशाख ७, २०८१

ओली कदमको विरोधका लागि ३ दलको सयुक्त बैठक बस्दै

 काठमाडौं पुस ६,
प्रधानमन्त्री केपी ओली    आइतवार संसद विघटनभएगरेसंगै त्यसको  नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने तयारी गरेका छन् । सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी  विरोधको स्वरुप र कार्यक्रमबारे छलफल गर्न आज सर्वदलीय बैठक समेत ३ दलले आह्वान गरेका छन् । बैठकबाट विरोधका विषय ठोस निर्णय लिने तयारी रहेका जसपा निकट एक ेताले जानकारी दिएका  छन  ।

साथै   ती नेताले    संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय  असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष  सहित यसको सामुहिक प्रतिवाद गर्ने तयारी सहितको खाका  आजको सर्वदलीय बैठकले बनाउने जनाउ समेत दिएका  छन ।  यसअघि ३ दलले आ- आफ्नो पार्टी छलफल समेत गर्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930