आइतवार, साउन १७, २०७८

११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा को काँहा? {सूची सहित}

 काठमाडौं पुस ३ ,
गृह मन्त्रालयलले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको छ । मन्त्रालयद्दारा सार्वजनिक सरुवा सूचीमा उल्लेख भएअनुसार ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । त्यस्तै सूचीमा ललितपुरको प्रमुख जिल्ला अधिकारीमा ढुण्डिप्रसाद निरौलालाई पडाएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930