शनिबार, बैशाख ८, २०८१

११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा को काँहा? {सूची सहित}

 काठमाडौं पुस ३ ,
गृह मन्त्रालयलले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको छ । मन्त्रालयद्दारा सार्वजनिक सरुवा सूचीमा उल्लेख भएअनुसार ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । त्यस्तै सूचीमा ललितपुरको प्रमुख जिल्ला अधिकारीमा ढुण्डिप्रसाद निरौलालाई पडाएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।