शुक्रबार, बैशाख ७, २०८१

शुक्रबारबाट काठमाडौं उपत्यकामा जारी जोर विजोर प्रणाली हट्ने

काठमाडौं पुस २,
कोभिड कहरका कारण काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले शुक्रवारबाट जारी जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

लामो समयको लक डाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आएपनि जोरविजोर प्रणाली कायम गरिएको थियो । जोर विजोर प्रणाली हटाइएपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत बैठकले सम्वद्ध सवैमा आग्रह गरेको छ ।

स्मरण रहोस यसअघि लामो समय सम्म काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली कायम राख्दा स्थित असहज भएको भन्दै त्यसको उल्लंघन गरेर सवारी चलाउने घोषणा सम्वद्ध व्यवसायीबाट भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930