शनिबार, कार्तिक ६, २०७८

पत्रकार शर्मालाइ कोभिड बिमाको रु १ लाख रुपैया हस्तान्तरण

काठमाडौ मंसिर २७,
नेपाल पत्रकार महासघ ललितपुरको ११औ अधिवेशनको क्रममा कोभिड संक्रमित भएका शाखा सचिव सविन शर्मालाइ कोभिड बिमा वापतको रु १ लाख रुपैया हस्तान्तरण गरिएको छ ।

अधिवेशनका प्रमुख अतिथी नेकपाकी स्थायी समिति सदस्य तथा ललितपुर क्षेत्र नम्बर ३ कि सांसद पम्फा भुसालले उक्त रकम हस्तान्तरण गर्नुभएको  पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव एवम मिसन मिडिया क्लवकाअध्यक्ष श्रीजन झाले जानकारी दिनुभयो ।

यसअघि क्लवले पज्ञकार विदुर थापा ,सञ्जय केसीलाइ समेत बिमा रकम हस्तान्तरण गरिसकेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930