शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका ४८२ जनासहित देशभर ८ सय ९९ जनामा कोभिड संक्रमित थपिए, १५ को मृत्यु

काठमाडौ मंसिर २७,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार २४२ जनाको पीसीआर परिक्षण्को क्रममा थप ८ सय ९९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशभरबाट थप १३५९ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै कोभिड मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।
साथै संक्रमणबाट थप १५ जनाको मृत्युभएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ भने आज काठमाडौ उपत्यकामा थप ४८२ जनामा कोभिड संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौमा ३८१ ललितपुरमा ६९ र भक्तपुरका ३२ जना रहेको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930