शुक्रबार, बैशाख ७, २०८१

ओली र प्रचण्डबीचको भेटवार्तामा प्रम ओलीको शर्शत प्रस्तावबाट प्रचण्ड अक्क न वक्क

काठमाडौं मंसिर २४,

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।  दुई अध्यक्षबीच करिब डेढ घण्टा भएको भेटवार्ताको क्रममा आइतबार बोलाइएको स्थायी कमिटी बैठकका बारेमा छलफल भएको बताइएपनि प्रम ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको तर बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने शर्त राखेको सोतले जनाएको छ ।

त्यस्तै स्रोतका अनुसार प्रम ओलीको शर्शत प्रस्तावबाट अक्क न वक्क भएका अध्यक्ष प्रचण्डले यसो वा त्यसो नभनी स्थायी कमिटी बैठकबाट सवै विषयको निरुपण हुने जनाउ दिएको बुझिएको छ ।  यद्यपी यसअघि अध्यक्षद्दयबीच आरोप प्रत्यारोप सुरु भएसँगै भेटवार्ता पातलिएको अवस्थामा आजको भेटवार्तालाइ अर्थपूर्ण हेरिएको छ ।

   यद्यपी यसअघि अध्यक्षद्दयबीच आरोप प्रत्यारोप सुरु भएसँगै भेटवार्ता पातलिएको अवस्थामा आजको भेटवार्तालाइ अर्थपूर्ण हेरिएको छ । स्मरण रहोस पार्टीमा मौलाएको किचलोसंगै दुबै अध्यक्षले सचिवालय हुँदै स्थायी कमिटीसम्म आ–आफ्ना प्रस्ताव पेश गरेका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930