मङ्लबार, बैशाख ४, २०८१

किन वोलायो प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक ?

काठमाडौ मंसिर २२,
प्रधानमन्त्री केपी ओलीले मंगलवार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गर्नुभएको छ ।

बैठक मुलत मुलुकको पछिल्लो सम्पूर्ण घटनाक्रम संगै समसामयिक राजनीतिक विषय समेत केन्द्रीत हुने बताईएको प्रमको सचिवालयले जनाएको छ ।
स्मरण रहोस पछिल्लो समय सत्तारुढदल भित्रको किचलोसंगै मोफसल दखि राजधाीसम्म विभिन्न किसिमका आन्दोलनसंगै अनेकन समया सिर्जा भएको समयमा प्रम ओलीले आव्हान गर्नु भएको प्रस्तुत बैठकलाइ निकै अर्थपूर्ण रुपमा हेरिएकोछ ।