बिहिबार, चैत्र १५, २०८०

प्रम ओली निकटका बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

 काठमाडौ पुस १०,
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

त्यसअघि सरकारमा रहेका ३ मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

प्रम ओली निकट मानिने मुख्यमन्त्री पौडेल प्रदेश सरकार गठनको समय देखिनै अल्पमतमा रहदै आएको अवस्था छ ।