शनिबार, मंसिर ११, २०७८

उपत्यकाका ६४५ सहित १ हजार ३८० सङ्क्रमित थप, १९को मृत्यु

 काठमाडौं मंसिर १३,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ३६८ नमूना परीक्षणगरिएको कोभिड परीक्षणको क्रममा थप १ हजार ३८० नयाँ सङ्क्रमित थपिएका छन् । यो संगै नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या दुई लाख ३० हजार ७२३ पुगेको छ

त्यस्तै कुल पहिचान भएका सङ्क्रमितमध्ये २ लाख ११ हजार १८६ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ६४५ जना कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौमा ४८५ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ३६ जना रहेको बताएकोछ ।

साथै देशभरका १८ हजार ८३ सक्रिय सङ्क्रमितमध्ये १२ हजार ५४६ होम आइसोलेनसमा रहेका छन् भने ३२५ आइसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत रहेको जाउदै मन्त्रालयले सङ्क्रमणबाट १९ जनाको मृत्यु भएसंगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४५४ पुगेको जनाएको छ

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031